यहाँ दुईवटा देश छन्, एउटा देशका गरिबहरू रुँदै-रुँदै देश छाड्दैछन्

शेयर गर्नुहोस्
1Shares

दिनमा लगभग ३५ सय जना युवाले त्रिभुवन विमानस्थलको ‘प्रस्थान द्वार’ हुँदै देश छाड्छन् ।

त्यो प्रस्थान द्वारको डिटेक्टरले सुरक्षित र असुरक्षित मात्र छुट्याउँदैन, धनी र गरिब छुट्याउँछ । रहर र विवशता छुट्याउँछ। खल्तीभरि पैसा बोक्ने र टाउकोभरि ऋण बोक्ने छुट्याउँछ ।

Facebook Comments Box

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.